Saturday, March 22, 2025

नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरलाई १-० ले हरायो

मकाउ, नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० ले हरायो ।

नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे । नेपालले ३६ वर्षपछि सिंगापुरसँग पहिलो पटक खेल्दा पहिलो जित हात पारेको हो ।

नेपाल र सिंगापुरको खेल हेर्न स्टेडियममानेपाली दर्शकहरुको उपस्थिति थियो । नेपालले पहिलो जित्दा त्यसको साक्षी सिंगापुरमा रहेका नेपाली समर्थकहरू रहे । 



No comments: