बुलबुल – एउटा इरानी चरा - Episode-86

बुलबुल – एउटा इरानी चरा शृङ्खलाको ८६औं श्रृंखला अच्युत घिमिरे बुलबुलको प्रस्तुतीमा प्रकाशित भएको छ। यस श्रृंखलामा बुलबुल कम्युनिकेसनको उत्पादन रहेको छ भने Intro/Outro voice  दिलीप कुमार ज्योतिको रहेको छ तथा Inner Image Designer सुशील सापकोटाले तयार गरेका छन्। यो भाग विशेष रूपमा प्रकाश उप्रेती तथा स्वीकृति उप्रेतीको स्मृतिमा स्थापित ‘बुलबुल डट कम श्रोता प्रोत्साहन पुरस्कार २०८३’ (प्रशान्त उप्रेती भूइँमान्छे, फ्रान्स) र दिल गुरूङ–तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार २०२६ (बिर्ख गुरूङ, डेन्भर, कोलोराडो, अमेरिका) प्राप्तकर्ताहरूप्रति समर्पित छ।


No comments: