मकाउ। काठमाडौ महानगरपालिका का मेयर तथा राष्ट्रिय स्वातन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय भुकम्प दिवसको अवसरमा आफ्नो अनुभव र योजनाबारे लेखेका छन् । २०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ। काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ।