Wednesday, January 29, 2025

ऐतिहासिक विजय हासिल गरेका केशर जंग आले सम्मानित

मकाउ २९ जनवारी ! सन् जनवारी ११, २०२५ मा Salomon The King of Macau Uraban Trail Race (KOMH) २०२५ को ५३ किमी पुरुष तर्फको ऐतिहासिक विजय हासिल गरेका  एक सदस्य केशर जंग आले लागि Mocha Brotherhood macau ले २९ जनवरी २०२५ का दिन एक कार्यक्रमका बिच सम्मान तथा प्रशंसा-पत्र दिएको छ ।