एक अद्वितीय गायिका : दावा ग्याल्मो - प्रकाश सायमी

नेपालीको मार्मिक संघर्षस्थल नै मानिन्छ, दार्जिलिङ। पश्चिम बंगालको सानो पहाडी राज्य दार्जिलिङ, जो लामो समयदेखि नेपाली भाषालाई भारतको आठौँ अनुसूचीमा अन्तर्भुक्त गर्न जुन लडाइँ लडिरहेको थियो, त्यसमा कैँयौको हार कैँयौको जित भयो नै, दार्जिलिङको आफ्नो लडाइँमा अहिलेसम्म नेपालीको हार नै भएको छ, गोर्खाल्यान्डको मागमा। गोर्खाल्यान्ड भनेर चिनिने दार्जिलिङबाट एक समय अम्बर गुरुङ सपरिवार नेपाल लागे।अर्को समय गीतकार कवि नगेन्द्र थापाको आग्रहमा गोपाल योञ्जन नेपाल आए। बाँकी रहेका शान्ति ठटाल, कर्म योञ्जन अनि मणिकमल क्षत्रीले आ–आफ्नो कित्तामा उभिएर दार्जिलिङभित्र र दार्जिलिङ वरपर बसेर संगीत गरे। बाँकी केही नाम जो आए र गए पनि।  

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]