प्रत्यक्ष निर्वाचित कार्यकारिणी र विदेशस्थित नेपालीलाई मतदान अधिकार: नेपालको लोकतान्त्रिक भविष्यका अपरिहार्य आधारहरू

-यज्ञमणि न्यापाने 
                     प्रत्यक्ष कार्यकारिणी र विदेशस्थित नेपालीलाई मतदान अधिकार ,नेपालको लोकतान्त्रिक भविष्यका अपरिहार्य आधारहरू( जनआस्था लगायतका केही पत्रिकाहरूले प्रकाशित गरेको समाचार पश्चात मैले यो लेख तयार गरेको हुँ। विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिने र प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्धमा वकालत गरिरहेका छन्।)

हङकङ ट्रान्जिट भिसाको बाध्यताबाट नेपाली यात्रुहरु मुक्त

मकाउ। हङकङ सरकारले नेपाली नागरिकहरुलाई हङकङ हुँदै यात्रा गर्दा लिनुपर्ने ट्रान्जिट भिसाको प्रावधान हटाएको छ। यसको मतलब, अब नेपालबाट अन्य मुलुक जाँदा वा फर्कदा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट गर्ने नेपाली राहदानी बाहक यात्रुले अत्यावश्यक ट्रान्जिट भिसा लिनु पर्ने बाध्यता रहने छैन। नेपाली महावाणिज्य दूतावास हङकङले यस्तो नियम १५ नोभेम्बरबाट लागू हुने जानकारी दिएको छ।

विदेशी कामदार अपराध रोकथाम र नागरिक रक्षा अभियान सफलतापूर्वक सम्पन्न|

मकाउ, मकाउमा आयोजना हुँदै आएको "२०२५ दक्षिणपूर्वी एसिया विदेशी कामदार अपराध रोकथाम र नागरिक रक्षा जागरूकता अभियान" सफलतापूर्वक सम्पन्न भएको छ। यस महत्वपूर्ण कार्यक्रममा मकाउ सरकारका विभिन्न विभागहरूले सह-आयोजकको भूमिका निर्वाह गरेका छन्।
कार्यक्रममा प्रहरी मुख्यालय, SPU 治安警察局 प्रहरी विभाग, श्रम मामिला ब्यूरो, स्वास्थ्य ब्यूरो, न्यायिक प्रहरी, दमकल सेवा, नगरपालिका विभाग, र वातावरणीय संरक्षण एजेन्सी लगायतका प्रमुख विभागहरूको उपस्थिति रहेको थियो।

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]