सुखी जनता र समृद्ध नेपालको दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छु : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

मकाउ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताउनुभएको छ ।

आज काठमाण्डौमा जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेको बताउनुभयो ।

मकाउमा नेपाली चलचित्र 'तेल भिषा' को विशेष प्रदर्शन हुने

मकाउ, नेपाल चेम्बर अफ कमर्स, मकाउले प्रवासी नेपालीहरूको हृदयस्पर्शी कथा बोकेको चलचित्र 'तेल भिषा' को विशेष शो आयोजना गर्ने तयारी गरेको छ। निर्देशक शङ्कर घिमीरेको यस कृति ६ जुलाई मा साँझ ८:३० बजे, CINE TEATRO Macau (Rua de Santa Clara N.13) मा प्रदर्शन हुनेछ।  

भोटो जात्रा: सहस्त्रौं वर्षे परम्परा, सांस्कृतिक एकताको प्रतीक

मकाउ, २ जेठ २०८१ - लिच्छविकालदेखि नै चलिआएको, भोटो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्राचीन र आकर्षक धार्मिक-सांस्कृतिक पर्वहरू मध्ये एक हो। यो जात्रा विशेषगरी काठमाडौंको दक्षिणी भागमा (इतिहासमा यम्भु वा यल) धेरै उत्साह र श्रद्धाभावका साथ मनाइन्छ। यसको ऐतिहासिक र सांस्कृतिक महत्व अपार छ।  

हाम्रो बारेमा

नाम: Ram Prasad Panta

ठेगाना: Macau SAR, China

इमेल: [email protected]