मकाउ! 11 जनवरी 2025 मा भएको The King of Macao Hills Urban Trail Race (KOMH) 2025का लागि नयाँ कीर्तिमान स्थापित भएको छ। पुरुष डिभिजनमा 7 स्टार नेपाल, जसका सदस्य बीरु राई, केसर जङ्ग आले र लिलबहादुर गुरूङ्ग सहभागी थिए। उनीहरूले यो दौड पुरा गर्न 4 घण्टा 53 मिनेट समय लगाएका थिए जुन यो प्रतियोगिताको इतिहासमा नै सबैभन्दा छिटो दौड पुरा गर्ने रेकड हो । 
